Pinned Tweet
किन भ्रममा ,
के सत्यताको पक्षमा न उभिने !?👇
जुन दिनदेखि हामी पार्टीभन्दा ठूलो देश हो , नेताभन्दा ठूलो नीति र यो देशका महान जनताहरु हुन हुन भन्ने कुरा हामी मनैदेखि बुझ्नेछौँ र स्वीकार गर्दछौँ तवदेखि मात्र वास्तविक परिवर्तनको चम्किलो घाम यो धर्तिमा उदाउँनेछ ✍️
सवैको कल्याण होस!🙏

22
59
265
28,614
अझै आजकल बग्रेल्ति बढ्दो रेस्टुरेन्ट संस्कृतिभित्रको पोलेको ,भुटेको र ऋयुज्ड ओएलद्वारा तारेका अधिकांस अखाद्य भेराईटिजहरु मान्छेका रोग उत्पादन केन्द्र होईन र..?
नायक, खलनायक, महानायक जोसैले भनून् — इनर्जी ड्रिंक फाइदाजनक छैनन्।
प्रेसर र मुटुरोगीले नखानू राम्रो।
इनर्जी चाहिए मही खानू, क्याफिन चाहिए चियाकफि।
कलाकारको कुरो बरु कुटनीतिमा सुन्नू, पान गुट्खा र ड्रिंक्समा नसुन्नू। बरू उनका हेर्नै पर्ने एकै मात्रै फिल्म भए पब्लिकलाई भन्नू !😂
1
2
8
238
madanmohan retweeted
पूर्वन्यायाधीश चोलेन्द्रका बिचौलिया इनम सापकोटाको मोबाइलबाट खुल्यो प्रहरी प्रमुख, उच्च अधिकारी र सांसदहरूसँगको गम्भीर 'सेटिङ' !
--
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका मुख्य बिचौलियाका रूपमा देखिएपछि असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका इनम धानबाट न्याय क्षेत्र, नेपाल प्रहरी र राजनीतिक वृत्तमा मच्चिएको भीषण भ्रष्टाचार तथा 'सेटिङ' को पर्दाफास भएको छ। 'दियो पोस्ट' मा प्रकाशित विशेष अनुसन्धानमूलक समाचार अनुसार हिरासतमा रहेका सापकोटाको मोबाइल मिसिल अनुसन्धान गर्दा प्रहरीका शीर्ष नेतृत्व, न्यायाधीश र सत्तारुढ दलका सांसदहरूसँगको 'सङ्गठित बिचौलिया सञ्जाल' बाहिर आएको हो।
जबराको मोबाइल अनुसन्धानका क्रममा सापकोटासँगको शङ्कास्पद सम्बन्ध देखिएपछि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) वंशीराज दाहाललाई बर्खास्ती गरिए पनि नेपाल प्रहरीका सर्वोच्च अधिकारीहरूलाई भने सरकारले जोगाउन खोजेको दियो पोस्टको मिसिल विवरणमा उल्लेख छ। पक्राउ पर्नु ६ दिनअघि मात्रै प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीसँग सापकोटाको ह्वाट्सएपमा कुराकानी भएको र मोबाइलमा 'आइजिपी दानबहादुर कार्की सर' भनी सेभ भएको फेला परेको छ। त्यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी राजन अधिकारीसँग मुद्दा सेटिङ एवं सरुवा-बढाउने तथा डिआइजी विश्वराज अधिकारीसँग प्रहरीको पोशाक (युनिफर्म) खरिदबारे सबैभन्दा धेरै संवाद भएको पुष्टि भएको छ।
अनुसन्धानका क्रममा सापकोटाले सिङ्गापुरमा कम्पनी र दुबईमा अपार्टमेन्ट खरिद गरी नेपालमा मुद्दाको सेटिङ मिलाएर घुस बापतको लेनदेन विदेशमै गर्ने गरेको खुलेको छ। कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउने डिल, नक्कली भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउने सेटिङ र काङ्ग्रेसका नेताहरूसँगको मिलेमतोमा सर्वोच्च अदालतका मुद्दामा प्रभाव पार्नेसम्मका काम सापकोटाले गरेको दियो पोस्टले जनाएको छ। अझ गम्भीर तथ्य त के छ भने, चोलेन्द्र निकट एक न्यायाधीश र रास्वपाका एक सांसदले सापकोटाकी अमेरिकामा रहेकी नातेदार कविता पाण्डेको बैंक खातामा घुस/सेटिङको रकम जम्मा गर्न सन्देश पठाएको समेत अनुसन्धान मिसिलमा फेला परेको छ।
## संक्षिप्त समीक्षा :
'दियो पोस्ट' ले सार्वजनिक गरेको यो खोजमूलक प्रतिवेदनले नेपालको समग्र न्याय प्रणाली, सुरक्षा संयन्त्र र नयाँ-पुराना राजनीतिक दलहरूको सक्कली र दयनीय चेहरा उदाङ्गो पारिदिएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेपछि उघारिएको यो भ्रष्टाचारको 'पन्डोरा बक्स' ले बिचौलिया इनम सापकोटाको पहुँच नेपाल प्रहरीको महानिरीक्षक (IGP) देखि सुशासनको नारा दिने रास्वपाका सांसदसम्म कति गहिरो गरी गाडिएको रहेछ भन्ने देखाउँछ। सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई कारबाही गर्ने तर उस्तै र अझ गम्भीर मिसिल प्रमाण फेला परेका नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की र एआइजी राजन अधिकारीमाथि कारबाही नगर्नुले राज्य संयन्त्रमै 'दोहोरो मापदण्ड' र राजनीतिक संरक्षण रहेको स्पष्ट हुन्छ।
अदालतका मुद्दा मिलाउने, प्रहरीको युनिफर्म खरिदमा कमिसन खाने र दुबई-सिङ्गापुर-अमेरिकाका खातामार्फत घुस लेनदेन गर्ने यो सङ्गठित अपराध नेपालको कानुन र लोकतन्त्र माथिको भीषण प्रहार हो। 'दियो पोस्ट' ले प्रहरी प्रमुखहरूसँग प्रतिक्रिया माग्दा फोन नउठाउनुले पनि यो अपराधभित्रको त्रास र मौन स्वीकृतिलाई पुष्टि गर्छ। यदि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निष्पक्ष रूपमा छानबिन गरी यस काण्डमा मुछिएका न्यायाधीश, आइजिपी र रास्वपा सांसदलाई कानुनको दायरामा नल्याउने हो भने नेपालमा 'राज्य नियन्त्रित बिचौलियातन्त्र' (State-sponsored Oligarchy) हाबी भएको ठहरिनेछ।
फेसबुक पेजबाट साभार !

3
12
56
7,729
आजै विहानको ५:५० मा सुर्योदय
हुँदैगर्दाको अनुपम पललाई यता कैद गरियो .!
# श्रीअन्तु डाँडा ।

26
749
को लोभिँदैन होला र यो स्वर्गिय ठाउँमा पुगेपछि...!✍️ Where is this place..?
Guess please..!😘
Guess please..!😘
5
4
48
2,158
आजको विजया दशमीको यस पावन दिनमा मेरा समस्त पृय एवं मित्रजनहरुमा हार्दिक एवं मंगलमय शुभकामना दिन चाहान्छु ,
साथसाथै हामी सवैका अपुर्ण कार्य पुर्ण रहुन साथै सवैमा सुख ,शान्ति एवं सुस्वास्थ्यको निम्ति माता दुर्गा भवानीसंग म प्रार्थाना गर्दछु ! 💐🙏

6
6
30
1,434
madanmohan retweeted
El VAR estaba revisando la jugada, pero este niño decidió que era momento de negociar con el árbitro 💸
49
1,689
40,631
1,136,939
madanmohan retweeted
मित्र @Madankkharel बाट प्राप्त गुनासो
"आज म भाटभटेनी सुपरमार्केटमा किनमेल गर्न गऍ । सामान किनेपछि बिल तिर्दा प्रत्येक पटक मलाई हरिया रङका तर खान नमिल्ने चकलेट(junk food) दिइयो ।19ओटा चकलेट भएपछि मैले चकलेट नलाने दाबी गर्दै पैसा मागेॅ । शाखा मेनेजरले राष्ट्र बैङ्कले खुद्रा नदिएकाले चकलेट दिनुपरेको (मेरो बझाइमा कुनै कम्पनीको खराब चकलेट बेच्नुपरेको) बताए ।मैले पनि उनलाई मेरो एक हजारको जुत्तामध्ये चार सयमै एउटा जुत्ता दिन्छु,यसको सामान दिनुहोस् भनी जिकिर गर्दा नराम्रो गाली पाऍ ।उपभोक्तालाई नचाहिने सामान भिराउने ठुला मान्छेका ठुला संस्था गलत कि सरकारले सचेत उपभोक्ता बन्ने पुरस्कारसहितको सन्देश दिएका बेला पैसा नै लिने तर junk food लिन नमान्ने म गलत? लाखौॅलाई junk food भिराएर कमाउने तरिका र जबरजस्ती ठगिने उपभोक्ताका बारेमा उपभोक्तावादी संस्थाले ताली बजाउने कि सरकारी निकायले माली खटाउने ।आजै बुझिपाऊॅ ।"
@hello_sarkar @ShahBalen

27
22
100
6,119
RT @thapa_sushil: स्वीस सरकारको लागी दुर्ब्यशन एउटा रोग हो - आफैमा अपराध हैन- हरेक हीरोईन का दुर्ब्यसनीलाई बोलाएर दीनकै एक डोज सित्तैमा दिई…
0
1
0
26
madanmohan retweeted
गाँडे, घन्टे पार्टी र रुटिने मिलेर बाढी पिडित हरुलाई प्रति व्यक्ति ४५००० बाडेको भनेर भ्रम फैलाएको रहेछन् की क्या हो ❓❓
पिडितले केहि नपाएको गुनासो गर्दैछन्, पिडित भनेर आफ्नै कार्यकर्तालाई बाडे की क्या हो ❓❓

Donation त राम्रै उठेको जस्तो लागेको थियो तर हालसम्म बाडेको भनिएको रकम जम्मा
१८ करोड ४८ लाख ६० हजार हुदोरहेछ ‼️
उनीहरुको बास,गाँस कपास र अन्य क्षतिपूर्तिको भरपाई कहिले हुने हो ❓
की स्थानीय चुनाब नै कुर्नु पर्ने हो ‼️
#Justasking @PM_nepal_ @ShahBalen
@SwarnimWagle @hamrorabi
1
6
17
1,171
madanmohan retweeted
नेपाल कालो सुचीमा जाने नै भयो त ?
FATF को ग्रे लिष्टबाट निक्लन शहकारी, क्यासिनो र हुण्डी को कारोबार सरकारी निकायबाट रेगुलेटेड हुनु पर्ने AML( संपत्ति शुद्दीकरण) र CFT ( आतंकबाद) मा नियन्त्रण बृद्दी हुंदै जानु पर्ने भन्ने छ
खै - ईरान , नर्थ कोरीया र मियानमार जस्तै कालो सुची तिर जाने भो की क्या हो- ठुला माछा नसमाती यो काम फत्ते हुन्न। समातेर मात्र भएन प्रमाण पुर्याएर तिराउन सक्नु पर्यो- CIB , अदालत र अख्तियार को दह्रो टीमवर्क नभै असम्भव नै जस्तो छ।

1,929
हाम्रातिर चाँहि त कसैले केहि उपहार ल्याउँदै ल्याउँदैनन ,
यो त अति भो नि ,
सम्सवेसिताको उपहास किन ..!? 😂🤪
यो त अति भो नि ,
सम्सवेसिताको उपहास किन ..!? 😂🤪
हेर्नुस त यिनिहरुका सु शासन ।
गरिवको झुपडीमा एकपोका नुन सम्म छैन, यिनिहरुलाई दलालहरुबाट आईफोन र बिभिन्न ब्रान्डका लेभल लेभलका रक्सिहरु। अब अझैँ यो देश यिन्ले बनाईदिनछन् भनेर हाम्ले आश मान्न पर्ने। फेरी केही छाउडाहरु भुक्न आउछन् ३५ बर्ष भन्दै। नयाँ भन्ने ६ महिनामै गन्हाउन थाले।
1
0
10
778