भीष्म ( Bhismak1962) retweeted
सरकारी कार्यलय समय हप्तामा ४० घण्टा छ। अझ खाजा समय घटाउने हो भने जम्मा ३७.५ हुन्छ।
अब हिउँदमा ४ बजे अड्डा बन्द भए हप्तामा अरु ५ घण्टा घट्छ !
सायदै यति थोरै कार्यलय समय, र थप यति धेरै सरकारी विदा संसारमा अन्त कतै हुन्छ। प्रशासनिक सुधार गर्न कस्सेको सरकारको ध्यान जाओस् !🙏
अब हिउँदमा ४ बजे अड्डा बन्द भए हप्तामा अरु ५ घण्टा घट्छ !
सायदै यति थोरै कार्यलय समय, र थप यति धेरै सरकारी विदा संसारमा अन्त कतै हुन्छ। प्रशासनिक सुधार गर्न कस्सेको सरकारको ध्यान जाओस् !🙏
7
11
61
2,290
प्रयास निरन्तर जारी छ।
जोडिने, जोड्ने र यस मुहीमलाइ अझै मजबुत कसरी बनाउन सकिन्छ भनेर सल्लाह गर्दै...!
@wahakiparvat @thapa_sushil @ghimire_ro66290 @HealingNepal22
जोडिने, जोड्ने र यस मुहीमलाइ अझै मजबुत कसरी बनाउन सकिन्छ भनेर सल्लाह गर्दै...!
@wahakiparvat @thapa_sushil @ghimire_ro66290 @HealingNepal22
हामी रसुवा को बाढी प्रभावित निलकण्ठ मा वी को छात्रबासलाई अझै ब्यबस्थित कसरी बनाउने र कसरी अरू बिधार्थीहरू समेत कता कता पुगे खोजेर ल्याउने भन्ने बारे कुरा गर्दैछौं
चिन्नु हुन्छ यी कोमल मनका धनिहरूलाई ?
@ghimire_ro66290 @BhismaK62 @wahakiparvat @HealingNepal22
0
1
9
591
भीष्म ( Bhismak1962) retweeted
@BhismaK62 जुन जोगी आए नि कानै चिरेको । जेन्जीले गलत समयमा आन्दोलन गर्दा गलत व्यक्तिहरुले मौकाको फाइदा उठाएर, गलत व्यक्तिहरु नै पावर मा पुगेको अवस्था ।
0
1
1
94
भीष्म ( Bhismak1962) retweeted
कैलाश सिरोहियालाई गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्दा अधिवक्ता शम्भु थापाले सिरोहियाको पक्षमा वकालत गरेको भन्दै उनलाई न्यायाधीश घुस खान्छन्, हामी घुस खुवाउँछौवाला भिडियो दुगुराउँदै घण्टी साथीहरूले खुब गाली गरे। अहिले त्यही भिडियो तीनै मान्छेले सम्मानका साथ दुगुराइरहेछन्। 😄😄
1
5
13
811
प्रधानन्यायाधीश शर्मा र रास्वपाका सांसद तथा तत्कालीन नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको नाममा अमेरिका र नेपालका बैंकमा घुस रकम जम्मा भएको देखिन्छ ।
ekantipur.com/news/2026/10/2…
ekantipur.com/news/2026/10/2…
7
0
28
1,527
अब भुटान पनि...!!
हरित ग्याँस उत्सर्जन को परिणाम बाट जति प्रभावित हुन्छन् त्यतीनै यसको बिरोधमा गम्भीरतापूर्वक उभिने छन् भन्ने आशा छ।
नत्र धेरैको र खास गरेर पश्चिमी देश, भारत ,चीन र अमेरिकाको नाटकीय अडान मात्र हो..
हरित ग्याँस उत्सर्जन को परिणाम बाट जति प्रभावित हुन्छन् त्यतीनै यसको बिरोधमा गम्भीरतापूर्वक उभिने छन् भन्ने आशा छ।
नत्र धेरैको र खास गरेर पश्चिमी देश, भारत ,चीन र अमेरिकाको नाटकीय अडान मात्र हो..
🚨 Glacial Lake Bursts In Bhutan, Flood Alerts Issued In India
A sudden outburst from Shintaphu Lake has triggered flash floods in Bhutan, damaging infrastructure and prompting evacuation warnings downstream.
Authorities in West Bengal and Assam are monitoring the Sankosh rge.
No casualties have been reported in Bhutan so far.
📹 Social Media
2
0
5
555
"दीपक भट्ट , इनम सापकोटा आदि केही होइनन् ! सत्तामा र शक्तिको संरक्षण मै हुर्किएका पात्र हुन् ! उनीहरूलाई भ्रष्ट्राचारमा उत्प्रेरक भूमिका खेल्ने अख्तियार , समाई बुझाउने प्रहरी र न्याय दिने अदालतहरूले संरक्षण गरे भने नाफा कर्मचारी तन्त्र र पार्टी नेतृत्वले गरे !👊"
सत्य हो ।
सत्य हो ।
दीपक भट्ट , इनम सापकोटा आदि केही होइनन् ! सत्तामा र शक्तिको संरक्षण मै हुर्किएका पात्र हुन् ! उनीहरूलाई भ्रष्ट्राचार मा उत्प्रेरक भूमिका खेल्ने अख्तियार , समाई बुझाउने प्रहरी र न्याय दिने अदालतहरूले संरक्षण गरे भने नाफा कर्मचारी तन्त्र र पार्टी नेतृत्वले गरे !
#मुलुक
0
3
24
623
बचि खुची कसर पुरी...!
प्रधान मन्त्रीको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा यहि कात्तिक १८ गते नेपालको तीन दिने भ्रमणमा आउदै भारतका विदेश सचिब बिक्रम मिस्री ! त्यसको अघिल्लो दिन आफ्नो कार्यकाल सम्हाल्न आउदै नयाँ भारतीय राजदुत सुधाकर दलेला ! kathmandupost.com/national/2026/… via @kathmandupost
0
0
2
544
रास्वपा भित्रका खोटा सिक्का हरू बाहिरिनु ले तिमीहरूलाई अझै मजबुती दिनेछ...so फिकर नट् ठिटा हो..😜
@party_swatantra
@party_swatantra
इनम सापकोटा प्रकरणले रास्वपाभित्र हलचल : लहरो तान्दा पहिरो जाने डर !
3
0
25
1,197
भीष्म ( Bhismak1962) retweeted
हिजो खुट्टामा चप्पल नलगाउने नसक्ने रातारात कसरी धनी भए भनेर कसैले खोज्दैन सरकारले देख्दैन तर बिदेशमा रगत र पसिना बगाएर ल्याएको एक तोला सुन एक mobile एर्पोटमा नै देख्छ ।
सरकारको कति चम्किलो आँखा गरिबले ल्याएको एक तोला सुन र एक mobile एपोटमा नै देख्ने हैट ।
@PM_nepal_
सरकारको कति चम्किलो आँखा गरिबले ल्याएको एक तोला सुन र एक mobile एपोटमा नै देख्ने हैट ।
@PM_nepal_
0
6
27
565
भीष्म ( Bhismak1962) retweeted
आगो बल्यो बलेन त्यो बिस्तारै पत्ता लाग्ला तर मुस्लो धुँवा निस्किएको देखियो !
सन्दर्भ: न्यायालय
सन्दर्भ: न्यायालय
12
15
163
7,908
बुधबार २८, अक्टोबर विहान हेटौंडा , सानुटारको आकाशमा देखिएका बादलका टुक्राहरूको अलग अलग रुप...!
के देखिन्छ?
के देखिन्छ?
3
0
21
708
यो पक्कै हो कि
सुधारले लोकतन्त्रलाई तब मात्र बलियो बनाउन सकिन्छ, जब सत्ता जवाफदेही हुन्छ र संस्थाहरू स्वतन्त्र रहन्छन्।
Very well said Navitaji 👏
सुधारले लोकतन्त्रलाई तब मात्र बलियो बनाउन सकिन्छ, जब सत्ता जवाफदेही हुन्छ र संस्थाहरू स्वतन्त्र रहन्छन्।
Very well said Navitaji 👏
#Nepal 29 October 2026
#InstitutionalResilience
October 29 placed Nepal’s institutions under intense scrutiny. Chief Justice Manoj Sharma issued a categorical denial of allegations linking his name to purported transactions, while IGP Dan Bahadur Karki faced pressure amid concerns over police autonomy and political interference.
As Nepal’s Home Minister articulates India–Nepal cooperation in Indian media, the coming days will test Nepal’s institutional resilience.
The Nepal Bar Association rightly calls for a credible, independent investigation. Due process must prevail; institutional mechanisms must be allowed to take their course.
One hopes the RSP-led government under PM Balendra Shah will respect institutional independence and ensure the Executive does not interfere.
Reform strengthens democracy only when power remains accountable and institutions remain independent.
#Judiciary #NepalPolice #RuleOfLaw
1
2
6
378
यो पप्पु कम्पनीलाई यत्तिका बर्ष देखि संरक्षण दिने व्यक्तिहरूलाई पनि कारबाही गर सरकार नत्र फेरि उम्किन्छ र उम्रिन्छ...फेरि अर्को प्रोजेक्ट लट्किन्छ र लम्बिन्छ..
यसको यो खेल बन्द गर
@hello_sarkar @SunilLamsal5
यसको यो खेल बन्द गर
@hello_sarkar @SunilLamsal5
१४ वर्षदेखि अलपत्र कन्काई पुल को ठेकेदार पप्पु कन्स्ट्रक्सनलाई ३५ दिनभित्र १९९ करोड तिर्न निर्देशन।
३५ दिनभित्र रकम नबुझाए कम्पनीको चल-अचल सम्पत्ति रोक्का गरी कानुनअनुसार असुल गरिनेछ।
झापाको कन्काई नदीमा निर्माणाधीन पुल समयमै सम्पन्न नगरेको पप्पु–महादेव खिम्ती जेभीलाई सरकारले १ ैयाँ ३५ दिनभित्र बुझाउन निर्देशन दिएको छ।
सन् २०११ मा ३४ करोड ९ लाख रुपैयाँमा निर्माण सम्झौता भएको ७२३ मिटर लामो उक्त पुल सन् २०१५ सम्म सम्पन्न हुनुपर्ने थियो। तर, पाँच पटकसम्म म्याद थप गर्दा पनि १४ वर्षसम्म निर्माणको करिब ५६ प्रतिशत काम मात्रै सम्पन्न भएको थियो।
लामो समयसम्म निर्माण कार्य पूरा नभएपछि सरकारले सन् २०२५ नोभेम्बरमा निर्माण सम्झौता अन्त्य गरेको थियो। अहिले सरकारले निर्माण कम्पनीलाई ३५ दिनभित्र उक्त रकम बुझाउन निर्देशन दिएको हो।
4
6
39
972

























